arrow

सदन खुलेपछि उपप्रधानमन्त्री खड्काले के भने ? [पूरा भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
purnabahadur-khadka-parliament.jpg

काठमाडौं । आजबाट संसदको गतिरोध अन्त्य भएको छ । 

 प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसदको गतिरोध अन्त्य भएको दाबी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धन गर्न दुई बुँदे सहमति भएकोबारेमा सदन समक्ष जानकारी गराए । 

उपप्रधानमन्त्री खड्काले सो दुई बुँदे सहमतिले दलहरुबीच पुनः सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ संकल्प उजागर भएको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ