arrow
ADVERTISEMENT

मिजोरममा निर्माणाधीन पुल खस्दा २६ पुग्यो मृतक संख्या [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
bridge-india-2080-05-06.jpg

काठमाडौं । भारतको उत्तर पूर्वी राज्य मिजोरममा निर्माणाधीन पुल खसेको छ । पुल खस्दा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

 निर्माणाधीन रेलवे पुलमा काम भइरहेका बेलामा पुल खस्दा २६ श्रमिकको मृत्यु भएको हो । 

मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तर पश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ