arrow

महिला टी–२० विश्वकप छनोटमा नेपाल र बहराइन भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
nepal-win-women-cricket.jpeg

काठमाडौं ।  नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । 

पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजीमा छ । 

तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दै छ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ