arrow

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशसँग सीआईबीले गर्‍यो सोधपुछ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
Nanda-Kishor-pun-and-son-dipesh-pun.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ । 

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६१ किलो अवैध सुन प्रकरण तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि सीआईबीले मंगलबार दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । 

सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ