arrow

काठमाडौँ महानगरले गर्‍यो वडाध्यक्ष रिजालप्रति श्रद्धाञ्जली अर्पण [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
mukunda-rijal-2080-05-21 (9)a.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष एवं नेपाली कांग्रेसका नेता मुकुन्द रिजालको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । 

उनले पार्थिक शरीर राष्ट्रिय सभा गृहमा राखिएकामा सभागृह पुगेर रिजालको पार्थिक शरीरमा प्रमुख वालेन्द्र साह (बालेन) ले काठमाडौँ महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । 

साथै उपप्रमुख सुनीता डङ्गोलसहित अन्य व्यक्तिहरुले पनि रिजालप्रति श्रद्धाञ्जली अर्पण गरे । 

रिजालको डेंगीका कारण आज बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो । उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदेछ । 

mukunda-rijal-2080-05-21 (5).jpg
mukunda-rijal-2080-05-21 (6).jpg
mukunda-rijal-2080-05-21 (7).jpg
mukunda-rijal-2080-05-21 (8).jpg
mukunda-rijal-2080-05-21 (1).jpg
mukunda-rijal-2080-05-21 (2).jpg
mukunda-rijal-2080-05-21 (3).jpg
mukunda-rijal-2080-05-21 (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ