arrow

कृष्ण जन्माष्टमीमा मानव धर्मको शोभा यात्रा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
manav-dharma-sova-yatra.jpg

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले श्रीकृष्ण जन्माष्टमीको पवन अवसरमा शोभा यात्रा  र महान् सतसंग समारोह सम्पन्न गरेको छ । 

समितिले कृष्ण जन्माष्टमीको अवसरमा बुधबार बिहान शोभा यात्रा गरेको थियो । शोभा यात्रा गौशालाबाट मैतीदेवी, पुरानो बानेश्वर हुँदै पुनः गौशाला आएर सम्पन्न भएको थियो । 

 त्यस्तै  दिउँसो समितिको प्राङ्गणमा गौशालामा महान् सतसंग समारोह गरिएको थियो । समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाईजीले भगवान् कृष्णको को महिमा सुनाउँदै  भगवादको नाम परावाणीको विषय भएको बताइन् । त्यो अति नै गोपनीय र सजिलो रहेको तत्वज्ञानको बोध सबैले गर्नुपर्ने उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ