- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दाबी गरेका छन् ।
शनिबार राजधानीको एक कार्यक्रममा बोल्दै गृहमन्त्रीले विभिन्न नाममा द्वन्द्व फैल्याउने खतराहरू देखिको बताएका हुन् ।
उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परावर र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताए ।
आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताए । उनले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने बताए ।