arrow

गौहत्याको विरोधमा सरकारलाई झक्झक्याउँदै राप्रपा [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
rpp-rally-2080-05-27z.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । राप्रपाले राष्ट्रिय जनावर गौहत्या गरिएको विरोधमा काठमाडौँमा प्रदर्शन गरेको हो । 

राप्रपाले गौहत्याको विरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दू राष्ट्र र राजसंस्थाको पुनः स्थापना, सङ्घीयता खारेजी, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डहरूको पूर्ण छानबिन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्ने लगायतका विषयमा सरकारविरुद्ध प्रदर्शन गरेको हो । 

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागीता रहेको थियो । सिंहदरबारलाई केन्द्रविन्दु बनाएर वरिपरि राप्रपाले विरोध जुलुस निकालेको हो । 

तस्बिर भृकुटीमण्डप आसपासका हुन् । 

rpp-2080-05-27-rally (2).jpg
rpp-2080-05-27-rally (3).jpg
rpp-2080-05-27-rally (4).jpg
rpp-2080-05-27-rally (5).jpg
rpp-2080-05-27-rally (6).jpg
rpp-2080-05-27-rally (7).jpg
rpp-2080-05-27-rally (9).jpg
rpp-2080-05-27-rally (10).jpg
rpp-2080-05-27-rally (11).jpg
rpp-2080-05-27-rally (12).jpg
rpp-2080-05-27-rally (13).jpg
rpp-2080-05-27-rally (14).jpg
rpp-2080-05-27-rally (15).jpg
rpp-2080-05-27-rally (16).jpg
rpp-2080-05-27-rally (17).jpg
rpp-2080-05-27-rally (18).jpg
rpp-2080-05-27-rally (19).jpg
rpp-2080-05-27-rally (20).jpg
rpp-2080-05-27-rally (21).jpg
rpp-2080-05-27-rally (22).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ