arrow

पशुपतिनाथमा तीजको रमाइलो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
teej-pashupati.jpg

काठमाडौं । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा तिर्थालु, एवं व्रतालु महिलाहरूको भीड छ । 

अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको राम्रो होस् भन्ने मनसायसहित व्रत बस्ने चलन छ । निराहार व्रत बसे मनोकामना पूरा हुने शास्त्रोक्त कथन छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत शुरु भएको पौराणिक मान्यता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ