arrow

बलात्कार आरोपी सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
sandip1.JPG

काठमाडौँ। सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा विचाराधीन बलात्कार मुद्दा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ। न्यायाधीश अभावका कारण आइतबारका लागि सुनुवाइको तोकिए पनि मुद्दा पेसीमा चढेन।

न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको र केही न्यायाधीशको उच्च अदालतमा बढुवा भएपछि अभाव देखिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ