arrow

रास्वपाले डाक्यो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले  केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । 

बैठक भोलि  बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ । 

बैठकमा जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा र  राष्ट्रपतिले दिइएको आममाफी लगायतका विषयमाथि छलफल हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ