arrow

यी हुन् मन्त्रिपरिषद्को बैठकका १९ निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
rekha-sharma-2080-10-17.jpg

काठमाडौं । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले १९ निर्णय गरेको छ । 

सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल र मलेसिया सरकारका परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ ।

 बैठकको निर्णय आज सार्वनीक गर्दै नेपाल र स्वीटजरल्यान्डबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको बताइन् । हेर्नुस् भिडियो-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ