arrow

ख्वापामा रङ्ग लगाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
mukundo-2080-07-03.jpg

भादगाउँ । भक्तपुरको याछेंमा नवदुर्गाको ख्वापा (मुकुण्डो) मा रङ्ग लगाउँदै कालिगढ । घण्टाकर्ण चतुर्दशीका दिन शुभारम्भ गरेको ख्वापालाई महानवमीको साँझ सर्वसाधारणलाई देखाउन प्रदर्शनीमा राखी बडादशैँको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्न ब्रम्हायणी शक्ति पिठमा लाने परम्परा छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ