- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । उपत्यकाको हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिर वर्षको एक दिनमात्र खुल्छ ।
हरेक वर्ष बडादशैँको महानवमीका दिनमात्र खुला गरिने भएकाले दिनभर भक्तजनको भीड लाग्ने गर्छ ।
तलेजु मन्दिरमा हरेक दिन नित्य पूजा हुन्छ । तर सर्वसाधारणका लागि एक दिनमात्र खुला हुन्छ ।