arrow

विश्व कम्ब्याट गेम्समा विजयलाई कीर्तिमानी स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
Gold medalist bijay sinjali (center)..jpeg
तस्बिर – बीचमा विजय ।

काठमाडौँ । विजय सिन्जालीले विश्व कम्ब्याट गेम्समा कीर्तिमानी स्वर्ण जितेका छन् । १३ औँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता उनले पुरुष छाङछ्वानमा ९.७२ अंक जोड्दै स्वर्ण जितेका हुन् ।

साउदी अरेबियाको रियादमा विजयले हासिल गरेको ९.७२ अंक राष्ट्रिय कीर्तिमान भएको पनि जनाइएको छ । 

यसअघि उनले चीनको हाङझावमा सम्पन्न १९ औं एसियाली खेलकुदमा ९.७० अंकको राष्ट्रिय कीर्तिमान बनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ