arrow

पुर्ख्यौली नाच नाच्दै छन्त्याल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
chanthyal-dance-2080.jpg

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिमका छन्त्याल समुदाय ताकमकोतमा वडादशैँको अवसरमा पुर्ख्यौली नाच प्रदर्शन गर्दै । छन्त्याल समुदायले चाडपर्व, विवाह, छेवार, किरीयामा मौलिक पुर्ख्यौली नाच प्रदर्शन गर्ने गर्छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ