arrow

नेपालीको शिर ठाडो पार्दै यसो भने गुटेरेसले संसदमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
antonio-guterres-parliament-house.jpg

काठमाडौँ ।  संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज संसद्‌मा सम्बोधन गरेका छन् । 

नेपालको चार दिने भ्रमणमा रहेका महासचिव गुटेरेसले आज सङ्घीय संसद्को दुवै संसद्‌मा सम्बोधन गरेका हुन् ।

संसद्‌मा उनले  भूराजनीतिक तनाव बढ्दै जाँदा विश्व  विभाजन हुँदै गइरहेको बताए । 

उनले जलवायु प्रकोप घातक शक्तिका तीव्र रूपमा अघि बढिरहेको भन्दै नेपालबाट विश्वले जलवायु परिवर्तनबाट भएका असर रोक्नका लागि पाठ सिक्न सक्ने बताए ।

उनले सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ टुङ्ग्याउन लाग्दै गरेको भन्दै अन्यायमा परेका पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने गरी शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताए । हेर्नुस् भिडियो-



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ