arrow

एमालेको चियापानमा देउवा र प्रचण्डदेखि पार्टी छाडेकासम्म [२८ तस्बिरमा] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
uml-tea-party-2080-07-15-(2.jpg

काठमाडौँ । नेकपा एमालेले गरेको चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु सहभागी भएका छन् । एमालेअध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापानमा शीर्ष नेताहरुसँगै एमाले छाडेका नेताहरुसमेत सहभागी भएका हुन् । 

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गरेका थिए । 

त्यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर कसी, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापानमा सहभागी भएका हुन् ।
     
एमालेले पार्टीका कार्यकर्ताका लागि १२ः३० र विशिष्ट पाहुना र अन्य व्यक्तिका लागि २ः३० बजे चियापानमा सहभागी हुन आमन्त्रण गरेको थियो ।

uml-tea-party-2080-07-15 (1).jpg
uml-tea-party-2080-07-15 (2).jpg
uml-tea-party-2080-07-15 (3).jpg
uml-tea-party-2080-07-15 (4).jpg
uml-tea-party-2080-07-15 (5).jpg
uml-tea-party-2080-07-15 (6).jpg
uml-tea-party-2080-07-15 (7).jpg
uml-tea-party-2080-07-15 (8).jpg
uml-tea-party-2080-07-15 (9).jpg
uml-tea-party-2080-07-15 (10).jpg
uml-tea-party-2080-07-15 (11).jpg
uml-tea-party-2080-07-15 (12).jpg
uml-tea-party-2080-07-15 (13).jpg
uml-tea-party-2080-07-15 (14).jpg
uml-tea-party-2080-07-15 (15).jpg
uml-tea-party-2080-07-15 (16).jpg
uml-tea-party-2080-07-15 (17).jpg
uml-tea-party-2080-07-15 (18).jpg
uml-tea-party-2080-07-15 (19).jpg
uml-tea-party-2080-07-15 (20).jpg
uml-tea-party-2080-07-15 (21).jpg
uml-tea-party-2080-07-15 (22).jpg
uml-tea-party-2080-07-15 (23).jpg
uml-tea-party-2080-07-15 (24).jpg
uml-tea-party-2080-07-15 (25).jpg
uml-tea-party-2080-07-15 (26).jpg
uml-tea-party-2080-07-15 (27).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ