arrow

भूकम्प पीडितलाई एकद्धार प्रणालीबाट मात्र सहयोग गर्न दिगो विकास समितिको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
Parliament_building.png

काठमाडौँ । राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिले सरकारलाई जाजरकोट भूकम्पका पीडितलाई एकद्धार प्रणालीबाट सहयोग गर्न निर्देशन दिएको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, ‘भूकम्पले पुर्याएको क्षतिका सन्दर्भमा तत्काल घाइतेहरुको उद्धार एवं शीघ्र र निःशुल्क उपचारको व्यवस्था मिलाउन, तत्काल राहत र पुनस्थापना कार्यमा राज्यका सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी रुपमा एकद्धार प्रणालीबाट व्यवस्थापन गर्न समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ