arrow

जम्मूकश्मीरमा सडक दुर्घटना, ३६ को मृत्यु, १९ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
bus-accident-jammu-kashmir-2023-11-15.jpg

काठमाडौँ । भारतको जम्मू–कश्मीरमा सडक दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । 

डोडा जिल्लाको अस्सार क्षेत्रमा एक बस ३०० फिट तल खसेर दुर्घटना भएको हो । घाइतेमध्ये ६ जना गम्भीर छन् । 

बस किश्तवान्डदेखि जम्मू जाँदैथियो । बसमा ५५ यात्रु सवार थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ