arrow

 बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २९ बुधबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

हरारे । जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति एउटा मिनीबस  ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ । बुलावायो–बीटब्रिज रोडमा “बोर्डमा २१ यात्रु बोकेको टोयोटा क्वान्टम गाडी“ र “यात्रु सहितको  ट्रक“ ठोक्किदा दुई जना घाइते भएका थिए ।

मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ