म्याग्दी । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न घोडा चढेर जाँदै गरेका भक्तजन ।
झारकोटदेखि मुक्तिनाथ मन्दिरमा भक्तजनको सुविधाका लागि ९२ वटा घोडा राखिएको छ ।
एकपटक घोडा चढेको रु ४०० शुल्क तोकिएको छ । रासस
Hamrakura.com