arrow

नेविसंघले माउपार्टीलाई सोध्यो 

कांग्रेस सरकारमा रहँदा कुशासन किन ? [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
nsu-ncell-2080-08-28-(12).jpg

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कांग्रेस सरकारमा रहेका बेलामा किन कुशासन भन्दै प्रश्न गरेको छ । 

पछिल्लो समय एनसेल प्रकरण आएसँगै त्यसको विवादको चुरो पूर्ण रुपले बाहिर आइनसके पनि यो विवाद अन्तर्राष्ट्रियकरण भइसकेको छ । 

एनसेल शेयर प्रकरणबारे विवाद चर्किएपछि नेविसंघले एनसेलमा भएको अनियमितताविरुद्ध विरोध प्रदर्शन गरेको हो । 


 

nsu-ncell-2080-08-28 (5).jpg
nsu-ncell-2080-08-28 (6).jpg
nsu-ncell-2080-08-28 (7).jpg
nsu-ncell-2080-08-28 (8).jpg
nsu-ncell-2080-08-28 (9).jpg
nsu-ncell-2080-08-28 (10).jpg
nsu-ncell-2080-08-28 (11).jpg
nsu-ncell-2080-08-28 (1).jpg
nsu-ncell-2080-08-28 (2).jpg
nsu-ncell-2080-08-28 (3).jpg
nsu-ncell-2080-08-28 (4).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ