arrow

सत्ताबाट कांग्रेस आजित- केपी ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
kp-oli-bhojpur-.jpg

काठमाडौँ । वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरू आजित भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् । 

बिहीबार महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सत्तामा रहेका कांग्रेसका नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे । 

उनले कांग्रेसका नेताहरू अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ