arrow

राप्रपाको तीन दिने बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
rpp-2080-08-20.jpg

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । 

आज बिहानबाट बस्ने बैठक मङ्गलवारसम्म चल्नेछ । 

बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ