-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेशको प्रथम सम्मेलन काठमाडौँमा शुरु भएको छ ।
कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका छन् ।