राष्ट्रिय सभामा १९ को निर्वाचनः बागमतीबाट कांग्रेसले पठायो ९१ को नाम
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
1.7k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि बागमतीबाट ९१ जनाको नाम पठाएको छ । कांग्रेस बागमती प्रदेश समितिबाट ९१ जनाको नाम पठाइएको हो ।
आकांक्षी धेरै देखिएपछि यति धेरैको नाम पठाइएको कांग्रेसले जनाएको छ । यी नाम पठाइएकामा चलचित्र निर्देशक तथा अभिनेता नीर शाहको नामसमेत परेको छ ।