arrow

सधै सास्ती 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १४ शनिबार
narayanghad-mugling-waiting.jpg

डुम्रे । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत सडक बिस्तारको क्रममा यातायात बन्द गरी भिर काटेर डाइभर्सन निर्माण गर्दा सडक खुल्ने पर्खाइमा मोटरसाइकलका यात्रु । 

मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म दैनिक सडक बन्द हुँदै आएको छ । 

एक महिनासम्म यातायात बन्द गरी भिर काटिनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ