arrow

फेरिए भारतीय विदेश मन्त्रालयका प्रवक्ता, आए जयसवाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
rabindra-jayaswal-india.jpg

नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयका प्रवक्ता परिवर्तन भएका छन् । भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणअघि प्रवक्ता परिवर्तन भएका हुन् ।

जसअनुसार रवीन्द्र जयसवाल आजदेखि भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता नियुक्त भएका हुन् ।

यसअघि अरिंदम बागचीलाई जेनेभास्थित संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि नियुक्त गरिएपछि जयसवाललाई प्रवक्तामा ल्याइएको हो ।

जयसवाल १९९८ ब्याचका आईएफएस हुन् । 

विदेश मन्त्री एस जयशंकर बिहीबार नेपाल आउँदै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ