arrow

नाचियो श्री पचली भैरवको खड्ग सिद्धी नाच [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
pachali-bhairav-nach-(12).jpg

काठमाडौँ । श्री पचली भैरवनाथ १२ वर्षे खड्ग सिद्वी जात्रा लगन खलमा नाचिएको छ । १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे जात्रा आज लगन खल (लगन) मा नाचिएको हो । 

शुक्रबार र शनिबार गरी लगन खलमा दुई दिनसम्म नाचिएको हो । 

सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ भनिन्छ ।
 

pachali-bhairav-nach (1).jpg
pachali-bhairav-nach (2).jpg
pachali-bhairav-nach (3).jpg
pachali-bhairav-nach (4).jpg
pachali-bhairav-nach (5).jpg
pachali-bhairav-nach (6).jpg
pachali-bhairav-nach (7).jpg
pachali-bhairav-nach (8).jpg
pachali-bhairav-nach (9).jpg
pachali-bhairav-nach (10).jpg
pachali-bhairav-nach (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ