arrow

अल ब्रिड डग शो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ६ शनिबार
all-breed-dog-show-2080-(13.jpg

ललितपुर । ललितपुरको सातदोबाटोस्थित खेलकुद परिसरमा केनल क्लब नेपालले विश्व केनल सङ्घसँगको सहकार्यमा नेपालमै पहिलो पटक अल ब्रिड डग शोको आयोजना गरेको छ । 

नेपालमै पहिलो पटक डबल रिङ्ग तरिकाले अन्तर्राष्ट्रिय निर्णायक झिकाएर प्रतियोगिता गरिएको केनल क्लब नेपालले जानकारी दिएको छ । डग शोमा काठमाडौँमा रहेका विभिन्न केनल क्लबलगायत घरमा पालिरहेका कुकुरहरुको प्रतियोगिता गरिएको हो ।

all-breed-dog-show-2080 (1).jpg
all-breed-dog-show-2080 (2).jpg
all-breed-dog-show-2080 (3).jpg
all-breed-dog-show-2080 (4).jpg
all-breed-dog-show-2080 (5).jpg
all-breed-dog-show-2080 (6).jpg
all-breed-dog-show-2080 (7).jpg
all-breed-dog-show-2080 (8).jpg
all-breed-dog-show-2080 (9).jpg
all-breed-dog-show-2080 (10).jpg
all-breed-dog-show-2080 (11).jpg
all-breed-dog-show-2080 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ