arrow

जर्मनीभर शुक्रबार हडतालको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
germany-flag.jpg

काठमाडौँ । जर्मन युनियन भर्डीले तलब र शर्तहरूमा बढ्दो विवादका बीच शुक्रबार यातायात हडतालको आह्वान गरेको छ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा सार्वजनिक यातायातमा हड्ताल आह्वान गरिएको हो ।

बस, ट्राम र भूमिगत सेवाहरू सञ्चालन गर्ने १३२ वटाभन्दा बढी स्थानीय कम्पनीहरूमा ९० हजार भन्दा बढी कामदारहरू वाकआउटमा सामेल हुने अपेक्षा गरिएको छ।

गत हप्ता हडतालमा गएको ड्यूश बानद्वारा सञ्चालित लामो दूरीका र क्षेत्रीय रेलहरू भने यो हड्तालले प्रभावित हुने छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ