arrow

संसदीय समिति आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै थापाबाट चिन्ता व्यक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
gagan-thapa-2080-10-24c.jpg

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले संसदीय समिति आरोप–प्रत्यारोपमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले संसदीय समिति आरोप प्रत्यारोपमा उत्रिएको बताएका हुन् । समिति हतारोमा निर्देशन दिनसमेत उद्धत भएको भन्दै उनले यसले संसदीय समितिको विश्वास घटाउने बताए । 

संसदीय समितिले विश्वास गुमाउँदै गएमा संसदले नै विश्वास गुमाउने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ