arrow

त्रिविको उपकुलपतिमा बराल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
tribhuvan-university-tu-logo.jpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् ।

उपकुलपति सिफारिस समितिले तीन जनाको सिफारिस गरेकोमा प्रधानमन्त्री प्रचण्डले बराललाई नियुक्त गरेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ