arrow

बढ्यो भारतको जीडीपी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
gdp-india.jpg

काठमाडौँ । भारतको कूल गार्हस्थ उत्पादन (जीडीपी) बढेको छ । आर्थिक वर्षको अक्टोबर–नोभेम्बर–डिसेम्बर तीन महिनाको जीडीपी बढेर ८.४ प्रतिशत पुगेको हो । 

निर्माण र खानी क्षेत्रमा जीडीपी ह्वात्तै बढेको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार जारी गरेको आँकडाअनुसार यसअघिको तीन महिनाको भन्दा यसपटकको जीडीपी बढेको हो । त्यसअघिको जीडीपी ७.६ प्रतिशत रहेको थियो । 

निर्माणतर्फ वृद्धि भइ ११.६ प्रतिशत पुगेको छ । खानीतर्फ वार्षिक १.४ प्रतिशतले बढेर ७.५ प्रतिशत पुगेको छ । निर्माणतर्फ वार्षिक बिना कुनै बदलाव ९.५ प्रतिशतले बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ