arrow

लघुवित्तका संसद् भवन छिर्ने ऋणीहरू हाजिर जमानीमा छुटे

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
parliament-laghubitta-80-11.jpg

काठमाडौँ । संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ