arrow

नेकपा एसबाट दुई मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
NCP-united-socialist-madhav-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीको टुंगो लागेको छ। नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो। 

जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ। 

उनीहरूलाई पनि आजै शपथ गराइने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ