arrow

एकीकृत समाजवादी सरकारमा सहभागी हुने, दुई मन्त्री पठाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
socialist-party-11-22.jpg

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा छलफलपछि एकीकृत समाजवादीले मन्त्रीहरूको टुङ्गो लगाएको छ । 

आफ्नो पार्टीले नयाँ सत्ता गठबन्धनमा सहभागी हुने-नहुनेबारे गठबन्धनमा सहभागी राजनीतिक दलहरूसँग छलफल गर्न भनेर बालुवाटार पुगेको एसले मन्त्री पठाउने निर्णय गरेको हो । 

प्रचण्डसँगको छलफलपछि  एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बनेका छन् । जोशीले सङ्घीय मामिला तथा सामान्य प्रशासन र बुढाले सहरी विकास मन्त्रीको शपथ लिने तयारी हुदैछ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बालुवाटार पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ