arrow

प्रचण्डले विश्वासको मत लिँदा नेप्सेमा गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बुधबार संसदमा प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले विश्वासको मत लिँदा २.४८ अंकले घटेको शेयर बजार २१०८.७२ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ९४ कम्पनीको शेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ