arrow

दुर्घटना भएको बस सडकमा ठडियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
accident-bus-thadai.jpg

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुँदा ठाडो भएको थियो ।

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ । बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

तस्बिर स्रोत–सामाजिक सञ्जाल । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ