- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर। बिस्का: जात्रा नजिकिँदै गर्दा श्रीभैरवनाथको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बिस्का जात्राका लागि विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण गरिन्छ। यसपालिको बिस्का जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ।