arrow

शपिङ मलमा आक्रमण, पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
sydney-shopping-mall-attack-2024.jpg

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित शपिङ मलमा चक्कु आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । सिड्नीको वेस्टफिल्ड शपिङ सेन्टरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेको मिडिया रिपोर्टमा बताइएको छ । प्रहरीले आक्रमण गर्नेलाई गोली हानेको छ ।

आक्रमणमा घाइते भएका एक बालकसहित आठ जनालाई अस्पताल लागिएको सीएनएनले उल्लेख गरेको छ । अहिलेसम्म आक्रमणको कारणबारे थाहा हुन नसकेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ