arrow

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
uml-meeting-81-01-08-(11).jpg

गोदावरी । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद बैठक शुरु भएको छ । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गरेका छन् । 

अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । त्यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नेछन् । बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरु सहभागी भएको एमालेले जनाएको छ । 

uml-meeting-81-01-08 (1).jpg
uml-meeting-81-01-08 (2).jpg
uml-meeting-81-01-08 (3).jpg
uml-meeting-81-01-08 (4).jpg
uml-meeting-81-01-08 (5).jpg
uml-meeting-81-01-08 (6).jpg
uml-meeting-81-01-08 (7).jpg
uml-meeting-81-01-08 (8).jpg
uml-meeting-81-01-08 (9).jpg
uml-meeting-81-01-08 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ