arrow

एसको पोलिटब्युरो समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक आज बस्दै छ । 

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ । 

बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ । 

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ