arrow

सहकारी ठगीविरुद्ध राप्रपा उत्रियो मोटरसाइकल र्‍यालीमा [भिडियो]

सहकारी पीडितले न्याय पाउनुपर्ने माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
rpp-bike-really.jpg

काठमाडौँ । सहकारीको रकम अपचलनविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध प्रदर्शन गरेको छ ।

मंगलबार काठमाडौँमा मोटरसाइकल र्‍यालीसहित सहकारी ठगीविरुद्ध विरोध जनाएको हो । 

संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने माग पनि रहेको एक आन्दोलनकारीले बताए । 

राज्य सत्तामा बस्नेहरूबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने माग रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ