arrow

नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा डोजर चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
narayanghad-mugling-acciden.jpg

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एक जना डोजर चालकको मृत्यु भएको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको  मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो ।  

पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक सञ्चालनमा आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ