arrow

उपेन्द्रको रिट हेर्न नभ्याइनेमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
upendra-yadav-jasapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पार्टी विभाजन र विभाजित सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विश्वासको मतमा संलग्न गरिएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट आज हेर्न नभ्याइनेमा परेको छ । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिम मुसलमानको संयुक्त इजलासमा परेको पेशीमा हेर्न नभ्याइनेमा परेको हो ।

उपेन्द्र यादवले जसपा नेपालको बिभाजन संबिधान विपरित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ