arrow

सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
bikal-poudel-corruption.jpg

काठमाडौँ। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश गरेको छ ।
 
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको बुधबारको इजलासले पौडेल थुनामा पठाउने आदेश गरेको हो ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत जेठ ९ गते पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ