arrow

रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
raatnalng-accident.jpg

सुर्खेत ।  सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

 बिहीबार बिहान भे१च २५६० नम्बरको जीप  दुर्घटना भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । 

दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ