arrow

प्रचण्ड, देउवा र ओलीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
prachanda-deuba-oli-81-2-5.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा तीन नेताबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषय र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ